सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त

प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त

    २३ आश्विन २०७७, शुक्रबार ०९:०४

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त...

नोबेल शिक्षण अस्पतालमा दुई पुरुष संक्रमितको मृत्यु

नोबेल शिक्षण अस्पतालमा दुई पुरुष संक्रमितको मृत्यु

    २३ आश्विन २०७७, शुक्रबार ०९:००

धरान । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको...

चेतना क्षेत्रीको सत्यपाटी डटकममा एक दिनको सम्पादकीय अनुभव (फोटोफिचर)

चेतना क्षेत्रीको सत्यपाटी डटकममा एक दिनको सम्पादकीय अनुभव (फोटोफिचर)

    २३ आश्विन २०७७, शुक्रबार ०८:३२

बाँके । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको डिजिटल टेकओभर कार्यक्रम...

आइपीएलमा हैदराबादको सहज जित, पन्जाब ६९ रनले पराजित

आइपीएलमा हैदराबादको सहज जित, पन्जाब ६९ रनले पराजित

    २३ आश्विन २०७७, शुक्रबार ०७:४४

काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ...

जाजरकोट दुर्घटनामा मृत्यु हुनेका परिवारले शव बुझेनन्, चालक फरार

जाजरकोट दुर्घटनामा मृत्यु हुनेका परिवारले शव बुझेनन्, चालक फरार

    २२ आश्विन २०७७, बिहीबार ११:१०

जाजरकोट । जाजरकोटको जुनीचाँदेमा हिजो भएको जीप दुर्घटनामा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको छ...

चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो

चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो

    २२ आश्विन २०७७, बिहीबार १०:३३

जुम्ला । हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शङ्ख...

आज देशभरका अस्पतालमा आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प

आज देशभरका अस्पतालमा आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प

    २२ आश्विन २०७७, बिहीबार १०:२९

काठमाडौं । डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा...

काेराेना संक्रमित सिद्धार्थनगर ५ का वडा सदस्यकाे मृत्यु

काेराेना संक्रमित सिद्धार्थनगर ५ का वडा सदस्यकाे मृत्यु

    २२ आश्विन २०७७, बिहीबार १०:२०

काठमाडौं ।  काेराेना भाइरस संक्रमित रहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा...

४१ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ

४१ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ

    २२ आश्विन २०७७, बिहीबार १०:१४

विराटनगर । विराटनगरस्थित लागु औषध नियन्त्रण ब्यूरोले सुनसरीको इटहरी उपमहानगरपालिकाबाट ४१ ग्राम खैरो हेरोइन...

बालिका अपहरणको आरोपमा दुईजना पक्राउ

बालिका अपहरणको आरोपमा दुईजना पक्राउ

    २२ आश्विन २०७७, बिहीबार १०:०७

बागलुङ । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको...

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ५ दिनका लागि बन्द

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ५ दिनका लागि बन्द

    २२ आश्विन २०७७, बिहीबार ०८:३१

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा...

कन्टेनर दुर्घटना : दुईको मृत्यु, दुई गम्भीर

कन्टेनर दुर्घटना : दुईको मृत्यु, दुई गम्भीर

    २२ आश्विन २०७७, बिहीबार ०८:२६

उदयपुर । सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु...