सूचनाको शक्ति - The Power Of Information

        

कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारलाई काँग्रेसको आग्रह

कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारलाई काँग्रेसको आग्रह

    ६ कार्तिक २०७७, बिहीबार १५:४१

काठमाडौँ । नेपाली काँग्रेसद्वारा गठित ‘कोभिड—१९ अनुगमन समिति’ ले सरकारलाई कोरोना परीक्षण र उपचारमा...

तीन लाख २१ हजार नक्कली नोट बरामद

तीन लाख २१ हजार नक्कली नोट बरामद

    ६ कार्तिक २०७७, बिहीबार १५:३८

चितवन । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ...

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच भेट भएकाे पुष्टि

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच भेट भएकाे पुष्टि

    ६ कार्तिक २०७७, बिहीबार १४:१२

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार...

तस्करबाट मारिएका प्रहरीका परिवारलाई २/२ लाख दिने प्रदेश सरकारको निर्णय

तस्करबाट मारिएका प्रहरीका परिवारलाई २/२ लाख दिने प्रदेश सरकारको निर्णय

    ६ कार्तिक २०७७, बिहीबार १४:०७

काठमाडौं । तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र...

बुधवार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

बुधवार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

    ६ कार्तिक २०७७, बिहीबार ११:२९

काठमाडौं ।  बुधवार सुनको मूल्य तोलामा २ सयले बढेको छ । बुधबार सुनको मूल्य...

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

    ६ कार्तिक २०७७, बिहीबार १०:५४

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक...

साँखुमा टेम्पु दुर्घटनाः एकजनाको मृत्यु, तीनजनाको अवस्था गम्भीर

साँखुमा टेम्पु दुर्घटनाः एकजनाको मृत्यु, तीनजनाको अवस्था गम्भीर

    ६ कार्तिक २०७७, बिहीबार १०:५१

काठमाडौं ।  काठमाडौँको साँखुमा टेम्पू दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साँखु–कात्तिके सडकखण्डको...

डेढ करोढ मूल्य बराबरको लागु औषधसहित महिला पक्राउ

डेढ करोढ मूल्य बराबरको लागु औषधसहित महिला पक्राउ

    ६ कार्तिक २०७७, बिहीबार १०:२३

बर्दिया । बर्दियामा करिब डेढ करोढ मूल्य बराबरको लागु औषधसहित एक महिला पक्राउ परेकी...

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

    ६ कार्तिक २०७७, बिहीबार १०:०५

बर्दिया । बर्दियामा बाघको आक्रमणवाट एक जना महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३...

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा आउने

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा आउने

    ६ कार्तिक २०७७, बिहीबार ०९:२२

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ...

दिनभर देशभरको मौसम कस्तो रहला?

दिनभर देशभरको मौसम कस्तो रहला?

    ६ कार्तिक २०७७, बिहीबार ०९:०४

काठमाडौं । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भू–भागमा भने मौसम सामान्यतया...

रुपन्देही र अर्घाखाँचीका २ संक्रमितको बुटवलमा मृत्यु

रुपन्देही र अर्घाखाँचीका २ संक्रमितको बुटवलमा मृत्यु

    ६ कार्तिक २०७७, बिहीबार ०८:५१

काठमाडौं ।  रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । रुपन्देहीको...