सूचनाको शक्ति - The Power Of Information

        

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

    १७ माघ २०७७, शनिबार ०९:४७

खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी...

चिनियाँसहित ४ कम्पनी सरकारको कालोसूचीमा

चिनियाँसहित ४ कम्पनी सरकारको कालोसूचीमा

    १७ माघ २०७७, शनिबार ०९:४३

काठमाडौं । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको...

मनाङको ताचैमा लागेको आगो नियन्त्रण बाहिर, बस्ती जोगाउन सकस

मनाङको ताचैमा लागेको आगो नियन्त्रण बाहिर, बस्ती जोगाउन सकस

    १७ माघ २०७७, शनिबार ०९:३७

मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा...

व्यक्तिले पास गरेको १७ बिघा जग्गा सरकारको नाममा फिर्ता

व्यक्तिले पास गरेको १७ बिघा जग्गा सरकारको नाममा फिर्ता

    १७ माघ २०७७, शनिबार ०९:३५

बाँके । अनियमित तरिकाले व्यक्तिको नाममा खरिद बिक्री भएको जग्गा पुनः सरकारको नाममा आएको...

अझै रोकिएन भारतबाट कुखुराको अवैध व्यापार

अझै रोकिएन भारतबाट कुखुराको अवैध व्यापार

    १७ माघ २०७७, शनिबार ०९:३०

बाँके । भारतका धेरै ठाउँमा देखिएको बर्डफ्लु भित्रिने अत्यधिक जोखिमका बीच पनि भारतबाट अवैध...

प्रधानमन्त्री ओलीले आज चितवनमा हुने जनसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज चितवनमा हुने जनसभालाई सम्बोधन गर्ने

    १७ माघ २०७७, शनिबार ०९:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। दिउँसो साढे १२ बजे...

आजको मौसमः पहाडमा हिमपात, तराईमा हुस्सु र कुहिरो

आजको मौसमः पहाडमा हिमपात, तराईमा हुस्सु र कुहिरो

    १७ माघ २०७७, शनिबार ०९:१७

काठमाडौं ।  प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा शनिबारको मौसममा पनि...

आज धनगढीमा ‘प्रचण्ड–नेपाल’को शक्ति प्रदर्शन, दुई ठाउँबाट र्‍याली निस्कने

आज धनगढीमा ‘प्रचण्ड–नेपाल’को शक्ति प्रदर्शन, दुई ठाउँबाट र्‍याली निस्कने

    १७ माघ २०७७, शनिबार ०९:०९

काठमाडौं ।  नेकपा प्रचण्ड–माधव समूहले आज (शनिबार)सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्दैछ। शक्ति...

निजी लगानीमा मन्दिर निर्माण

निजी लगानीमा मन्दिर निर्माण

    १७ माघ २०७७, शनिबार ०९:०७

बझाङ । बझाङमा एक जनाले निजी लगानीमा मन्दिर निर्माण गरेका छन् । जिल्लाको वित्थडचिर...

प्राधिकरणले निकाल्यो एक महिनासम्म दैनिक ९ घण्टा विद्युत कटौती हुने सूचना

प्राधिकरणले निकाल्यो एक महिनासम्म दैनिक ९ घण्टा विद्युत कटौती हुने सूचना

    १७ माघ २०७७, शनिबार ०९:०२

विराटनगर ।  नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने...

चोरीका घटना बढेपछि कोहलपुर प्रहरीले सक्रियता बढायो, मोटरसाइकल चोर्ने गिरोह पक्राउ

चोरीका घटना बढेपछि कोहलपुर प्रहरीले सक्रियता बढायो, मोटरसाइकल चोर्ने गिरोह पक्राउ

    १६ माघ २०७७, शुक्रबार १९:००

बाँके । चोरीका घटना बढेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले सक्रियता बढाएको छ । सोही...

अब सरकारले स्वास्थ्य सामाग्री खरिद पारदर्शी रुपमा गर्छ : स्वास्थ्यमन्त्री

अब सरकारले स्वास्थ्य सामाग्री खरिद पारदर्शी रुपमा गर्छ : स्वास्थ्यमन्त्री

    १६ माघ २०७७, शुक्रबार १६:४८

नवलपुर  । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले अब स्वास्थ्य सामाग्री पारदर्शी रुपमा खरिद गर्ने बताउनु...