सूचनाको शक्ति - The Power Of Information

        

काममा फर्किन स्वास्थ्यकर्मीलाई भेरी अस्पतालको अपिल

काममा फर्किन स्वास्थ्यकर्मीलाई भेरी अस्पतालको अपिल

    १५ जेष्ठ २०७८, शनिबार ०८:४५

बाँके । नेपालगञ्जमा रहेकाे भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई...

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै, मतदाता तान्ने कार्यक्रम समेटिने सम्भावना

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै, मतदाता तान्ने कार्यक्रम समेटिने सम्भावना

    १५ जेष्ठ २०७८, शनिबार ०८:३९

काठमाडौं । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को...

गणतन्त्रका लागि सात दशकसम्म संघर्ष

गणतन्त्रका लागि सात दशकसम्म संघर्ष

    १५ जेष्ठ २०७८, शनिबार ०८:०३

काठमाडौं । आज नेपालमा १४ औं गणतन्त्र दिवस मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं....

सल्यानमा बारीमै थन्कियो तरकारी

सल्यानमा बारीमै थन्कियो तरकारी

    १५ जेष्ठ २०७८, शनिबार ०७:५३

सल्यान । कोरोना महामारीबाट बच्न लगाइएको निषेधाज्ञाले किसानले उत्पादन गरेको तरकारी बारीमै थन्किएको छ...

एक महिनामा २० सङ्क्रमितको शल्यक्रिया

एक महिनामा २० सङ्क्रमितको शल्यक्रिया

    १५ जेष्ठ २०७८, शनिबार ०७:४७

बाँके । नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले एक महिनाको अवधिमा विभिन्न रोगका २० जना कोभिड सङ्क्रमित...

वीर्य अभाव हुँदा पशुमा कृत्रिम गर्भाधान रोकियो

वीर्य अभाव हुँदा पशुमा कृत्रिम गर्भाधान रोकियो

    १५ जेष्ठ २०७८, शनिबार ०७:४०

बाँके । कोरोना सङ्क्रमण बढेपछि अक्सिजन उत्पादन गर्ने उद्योगले नाइट्रोजन दिन नसक्दा बाँकेमा पशुमा...

चिकित्सक कुट्नेलाई कारबाही गर्न देउवा र प्रचण्डको माग

चिकित्सक कुट्नेलाई कारबाही गर्न देउवा र प्रचण्डको माग

    १४ जेष्ठ २०७८, शुक्रबार १३:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण हुनु निन्दनीय : देउवा

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण हुनु निन्दनीय : देउवा

    १४ जेष्ठ २०७८, शुक्रबार ०९:४१

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि...

एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

    १४ जेष्ठ २०७८, शुक्रबार ०९:०९

काठमाडौं । नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन्...

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ (आदेशसहित)

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ (आदेशसहित)

    १४ जेष्ठ २०७८, शुक्रबार ०८:५९

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आजबाट थप...

‘कोरोना देवी’ को पूजा

‘कोरोना देवी’ को पूजा

    १४ जेष्ठ २०७८, शुक्रबार ०८:३०

काठमाडौं । भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा...

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

    १४ जेष्ठ २०७८, शुक्रबार ०८:२५

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ुयास’ चक्रवातले नेपालमा उच्च वेगको...