सूचनाको शक्ति - The Power Of Information

किन छापिदैनन् २५ र २५० रुपैयाँ दरका नोट ?

किन छापिदैनन् २५ र २५० रुपैयाँ दरका नोट ?

    २० भाद्र २०७६, शुक्रबार १३:३४

बाँके । कुनैबेला ब्यक्तिको हात–हातमा रहने साना दरका नोट यतिवेला मुस्किलले देख्न पाइन्छ ।...

तत्कालिन गाविस सचिवले बाढीपीडितको दुई करोड हिनामिना गरेको खुलासा

तत्कालिन गाविस सचिवले बाढीपीडितको दुई करोड हिनामिना गरेको खुलासा

    १४ भाद्र २०७६, शनिबार १७:१९

बाँके । २०७१ सालमा बाँकेमा ठूलो बाढी आयो । बाढीबाट ठूलो धनजनको क्षति भयो...

असुरक्षित एनआइसी एसिया बैंक !

असुरक्षित एनआइसी एसिया बैंक !

    १३ भाद्र २०७६, शुक्रबार १४:१९

काठमाडौं । धेरै ग्राहक बनाउन सफल भएको भनेर विज्ञापन गरिरहेका एनआइसी एसिया बैंकको सुरक्षा...

मृगौला पीडितलाई वडाध्यक्षको सहयोग

मृगौला पीडितलाई वडाध्यक्षको सहयोग

    ११ भाद्र २०७६, बुधबार २०:२३

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके...

‘पार्कका नाममा मन्दीरलाई ‘डेटिङ्ग’ गर्ने थलो बनाउन मिल्दैन’

‘पार्कका नाममा मन्दीरलाई ‘डेटिङ्ग’ गर्ने थलो बनाउन मिल्दैन’

    १० भाद्र २०७६, मंगलवार २२:१३

बाँके । नेपालगन्जमा रहेको ऐतिहासिक प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दीरको पर्खाल भत्काएर नयाँ सटर निर्माण...

चिया मजदुरको गुनासो, ‘सरकारले बुझेन हाम्रो बाध्यता’ (फोटोफिचरसहित)

चिया मजदुरको गुनासो, ‘सरकारले बुझेन हाम्रो बाध्यता’ (फोटोफिचरसहित)

    १० भाद्र २०७६, मंगलवार १४:०५

सुनिरा मैनाली । झापा । सबेरै उठ्नु नित्य कर्म सक्नु, अनि हतार हतार भात...

खसी तस्करी गर्न गाउँपालिकाको सिफारिस

खसी तस्करी गर्न गाउँपालिकाको सिफारिस

    १० भाद्र २०७६, मंगलवार ११:२८

बाँके । भारतबाट तस्करी गरेर ल्याउँदै गरेका १५६ वटा खसी बाँकेको राप्तीपारिबाट प्रहरीले बरामद...

जनप्रतिनिधिलाई धम्काउँदै ‘पेट्रोल र चामल’ माग्ने उदयसिंह श्रेष्ठ अझै पक्राउ परेनन्

जनप्रतिनिधिलाई धम्काउँदै ‘पेट्रोल र चामल’ माग्ने उदयसिंह श्रेष्ठ अझै पक्राउ परेनन्

    १० भाद्र २०७६, मंगलवार ०९:५७

बाँके । पत्रकारको नाममा जनप्रतिनिधिलाई धम्काउँदै ‘पेट्रोल र चामल’ माग्ने नेपालगन्ज–१० का उदयसिंह श्रेष्ठलाई...

अवकास पाएका कर्मचारीलाई गाउँपालिकामा कमिशन उठाउने जिम्मा !

अवकास पाएका कर्मचारीलाई गाउँपालिकामा कमिशन उठाउने जिम्मा !

    ८ भाद्र २०७६, आइतवार १६:४८

बाँके । अवकाश प्राप्त भइसकेका एक कर्मचारी नरैनापुर गाउँपालिकामा अचेल कमिशन संकलनकर्ताको भूमिका रहेको...

प्रमूख प्रशासकीय अधिकृतले नै बोले झुट !

प्रमूख प्रशासकीय अधिकृतले नै बोले झुट !

    ८ भाद्र २०७६, आइतवार ११:४२

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले गत आर्थिक बर्षमा बनाएका दुई वटा डकुमेन्ट्री विवादित बन्दै...

गाउँपालिकाबासी भन्छन्, ‘अवकासपछिको तलब भत्ता फिर्ता राज्यलाई गर्नुपर्छ’

गाउँपालिकाबासी भन्छन्, ‘अवकासपछिको तलब भत्ता फिर्ता राज्यलाई गर्नुपर्छ’

    ७ भाद्र २०७६, शनिबार १८:२९

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले अवकास प्राप्त कर्मचारीलाई पुनः नियुक्त गरेको रहस्य बाहिर आएपछि...

रिटायर्ड नायब सुब्बालाई जिन्सी शाखाको जिम्मा, प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘जनप्रतिनिधिसँगै बुझ्नुस्, मलाई थाहा भएन’

रिटायर्ड नायब सुब्बालाई जिन्सी शाखाको जिम्मा, प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘जनप्रतिनिधिसँगै बुझ्नुस्, मलाई थाहा भएन’

    ६ भाद्र २०७६, शुक्रबार १३:४७

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले अवकास प्राप्त (रिटायर्ड) कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्ति गरेको रहस्य...