सूचनाको शक्ति - The Power Of Information

        

‘घुस’ खुवाउनैपर्ने बाध्यता

‘घुस’ खुवाउनैपर्ने बाध्यता

    २८ श्रावण २०८०, आइतवार ०७:५३

विकासकै लागि भनेर १५ वटा आवधिक योजना कार्यान्वयन भए । अहिले १६औँ योजनाको तयारीमा...

निधारमा अनेक टीका, मुखले मात्रै स्वतन्त्र पत्रकारिता !

निधारमा अनेक टीका, मुखले मात्रै स्वतन्त्र पत्रकारिता !

    २५ श्रावण २०८०, बिहीबार १९:१९

राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिकालाई चेक एण्ड ब्यालेन्स गर्न सक्ने भएकाले नै पत्रकारितालाई...

रविको ‘विना ढेउवाके’ भ्याकेन्सी र विदेशबाट नेपाली फर्काउने विनापत्ताको गफ

रविको ‘विना ढेउवाके’ भ्याकेन्सी र विदेशबाट नेपाली फर्काउने विनापत्ताको गफ

    २५ श्रावण २०८०, बिहीबार १७:५६

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा प्रतिनिधिसभा सदस्यको चुनाव लड्दा मतदातासमक्ष विभिन्न ‘लोकप्रिय’...

पहिचानको खोजी कहिलेसम्म ?

पहिचानको खोजी कहिलेसम्म ?

    २३ श्रावण २०८०, मंगलवार १४:११

वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ । तर नेपाली...

भ्रष्टाचारमा कांग्रेस उछिन्दै कम्युनिष्ट, परिवारै भ्रष्टाचारी !

भ्रष्टाचारमा कांग्रेस उछिन्दै कम्युनिष्ट, परिवारै भ्रष्टाचारी !

    २० श्रावण २०८०, शनिबार ०७:३०

विचार, आदर्श र सिद्धान्तको आलोकमा कम्युनिष्ट छवि बनाएका नेतामा नैतिक विचलनले सीमा नाघ्दा कम्युनिष्ट...

नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

    १५ श्रावण २०८०, सोमबार १३:३९

‘कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी...

नेपाल कहिले स्वतन्त्र हुने होला ?

नेपाल कहिले स्वतन्त्र हुने होला ?

    २२ असार २०८०, शुक्रबार १४:३०

भन्नलाई त नेपाल एक स्वतन्त्र देश हो । दक्षिण एसियाको सबभन्दा पुरानो देश पनि...

अख्तियारमा निरन्तर दागी नेतृत्व, मिलेमतोमा उम्किन्छन् ‘ठूला माछा’

अख्तियारमा निरन्तर दागी नेतृत्व, मिलेमतोमा उम्किन्छन् ‘ठूला माछा’

    २१ असार २०८०, बिहीबार ०७:४६

२०७१ साल मंसिर १९ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अब...

धर्मको आडमा ठगी धन्दादेखि बलात्कारसम्मका धन्दा, भत्किँदै आस्था

धर्मको आडमा ठगी धन्दादेखि बलात्कारसम्मका धन्दा, भत्किँदै आस्था

    १४ असार २०८०, बिहीबार ०७:२२

गएको बिहीबार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमको एउटा मन्दिरबाट प्रहरीले आफूलाई स्वामी पूर्णानन्द बताउने ६३...

‘विकास’को विचौलिया नबनुन् सांसद

‘विकास’को विचौलिया नबनुन् सांसद

    ९ असार २०८०, शनिबार १७:३६

सांसद विकास कोषका रुपमा चर्चित संघीय कार्यक्रमले आगामी आर्थिक वर्ष २०८०–०८१ मा संसदीय क्षेत्र...

के नेपालमा हिंसाको अन्त्य हुन्छ ?

के नेपालमा हिंसाको अन्त्य हुन्छ ?

    ८ असार २०८०, शुक्रबार १०:४०

आजभन्दा २०, २१ वर्ष अगाडि नेपालमा कहिले हिंसाको अन्त्य होला भनेर एउटा लेख लेखिएको...

अपराध र विवादको भारीले थिचिएकानै नीति-निर्माता

अपराध र विवादको भारीले थिचिएकानै नीति-निर्माता

    ३२ जेष्ठ २०८०, बिहीबार ०९:५५

प्रतिनिधिसभा, राष्ट्रियसभा अथवा प्रदेशसभा मुलुकको नीति निमार्ण गर्ने जनप्रतिनिधिमूलक थलो हो । तर यस्तो...