सूचनाको शक्ति - The Power Of Information

        

६६ करोड ८० लाख रुपैयाँ  बीपीसीको खुदनाफा

काठमाडौं बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो

कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ

बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको यो लाभांश अघिल्लो वर्षको तुलनामा करोड रुपैयाँले बढी हो ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो

चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको

यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद सोही बराबर बोनस सेयर प्राप्त गरेको परामर्शदाता हाइड्रो कन्सल्टले करोड १४ लाख खुदनाफा गरेकोमा बोनस नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले करोड ८४ लाख रुपैयाँ नाफा गरेको

लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको बाट बीपीसीले ३५ लाख नगद लाभांश ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको

यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए

 

बीपीसीले सहायक कम्पनीमार्फत ३७. मेगावाटको कावेली , ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार ०६:३५