सूचनाको शक्ति - The Power Of Information

        

लगातारको वर्षाले धनगढी जलमग्न

बिहीबार बिहानैदेखि भएको भारी वर्षाका कारण धनगढीका विभिन्न स्थान जलमग्न बनेका छन्।

वर्षाका कारण धनगढीको मुख्य बजार, एलएन चोक तथा सडक क्षेत्र डुबानमा परेपछि डाइभर्सन गरिएको छ।

यस्तै धनगढी उपमहानगरपालिकादेखि पार्क जाने सडक पनि जलमग्न भएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १७:४०