सूचनाको शक्ति - The Power Of Information

        

शुक्रबार अमेरिकी डलरको भाउ कति छ होला ?

शुक्रबार अमेरिकी डलरको विनिमय दर सामान्य घटेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार शुक्रबार १ डलरको भाउ ९बिक्रीदर० १३१ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३० रुपैयाँ ६८ पैसा कायम भएको छ । यसअघि बिहीबार १ डलरको भाउ ९बिक्रीदर० १३१ रुपैयाँ ४१ पैसा र खरिददर १३० रुपैयाँ ८१ पैसा कायम भएको थियो ।

जुन हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०८:०३