आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल रहने भएका छन् । मतदान केन्द्र २२ हजार २२६ रहने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते हुँदैछ ।
मतदानस्थलको विवरण :
सत्यपाटी । काठमाडौं ।