सूचनाको शक्ति - The Power Of Information

        

नारायण–मुग्लिन सडक आज पनि अबरुद्ध

नारायण–मुग्लिन सडक आज पनि अवरुद्ध बनेको छ ।

सोहि सडकअन्तर्गत १८ किलोमा शुक्रबार बिहान पहिरो खसेपछि बाटो दुईतर्फि अबरुद्ध बनेको हो ।

बिहीबार पनि भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरोका कारण ८ घण्टा सडक अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ०९:२०