सूचनाको शक्ति - The Power Of Information

        

बिद्यार्थी बेहोस हुन थालेपछि बाँकेको एक विद्यालय बन्द गर्ने तयारी

कोहलपुर नगरपालिका वडा नं. १३ मा रहेको नेरामाबि खडकबारमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु एकाएक बेहोस भएका छन् । बिद्यार्थीहरुमा मास हिस्टिरिया भएको अनुमान गरिएको छ ।

मास हिस्टिरियाबाट बिद्यार्थीहरु अचानक बेहोस भएपछि सोमवारबाट ५ दिनका लागि बिद्यालय बन्द गर्ने तयारी भएको बिद्यालयका प्रधानाध्यापक पृथ्बीनाथ धितालले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार १८:१८