सूचनाको शक्ति - The Power Of Information

        

त्रिशूलीमा ट्रक खस्यो

मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज शनिबार बिहान ट्रक त्रिशूली नदीमा खसेको हो ।

ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १०:२७