सूचनाको शक्ति - The Power Of Information

        

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : दैनिक डलर महंगो बन्दै

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार बिहीबार एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा थियो ।

निरन्तर बढेको डलर शुक्रबार एकको करिददर १२६ रुपैयाँ ०६ पैसा र विक्रीदर १२६ रुपैयाँ ६६ पैसा पुगेको छ ।

बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०८:२४