सूचनाको शक्ति - The Power Of Information

        

संघीय संसदका दुवै बैठक बस्दै

संघिय संसदका दुवै बैठक आज बस्दैछन्।

प्रतिनिधिसभा र राट्रियसभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ०९:२२