सूचनाको शक्ति - The Power Of Information

        

अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १८:३९