सूचनाको शक्ति - The Power Of Information

        

संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत

आर्थिक वर्ष २०७९/०८० को बजेट बजेट भाषण (लाइभ)

आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्यायको वार्षिक अनुमान प्रस्तुत गरेका हुन् । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट प्रस्तुत हुने गर्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १६:४७