बाँकेको नरैनापुर गाउँपालिकाका नव निर्बाचित अध्यक्ष ईस्तियाक अहमद शाहले पालिका भित्र रहेका सरकारी बिद्यालयलाई बस दिनेदेखी र क्यामपस स्थापना गर्ने निर्णय गरेका छ्न ।
उनले पहिलो निर्णयमै पालिकाको शिक्षालैइ बढी प्रथामिकतामा राख्दै ३ करोड लागतमा वडा न ३ मतेहनियामा माध्यमिक बिद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छ्न ।
त्यस्तै एईईमान्सबै भन्दा बढी जिपिए ल्याउने एक बिद्यार्थीलाई ल्यापटप , जय किसान माबिमा क्याम्पस स्थापना, बाँकी रहेको स्थानमा विद्युतिकरण र गाउँका चोकहरुमा हाई मस्ट लाइट जडान गर्ने लगायतका योजना अघि सारेका छ्न ।
सत्यपाटी । बाँके ।