सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाको मधुवनमा कांग्रेसको अग्रता कायमै

बर्दियाको मधुवन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यहाँ कांग्रेसका तेजबहादुर भाटले ७८७ मत ल्याएर अग्रता कायमै गरेका छन् ।

९३३८ मतगणना गर्दा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भाटले ३८८६ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई कायमै गरिरहेका छन् ।

उनका प्रतिद्वन्दी नेकपा माओवादीका लक्ष्मीप्रसाद शर्माले ३०९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका धर्मराज थापाले १४९९ रत्नबहादुर खड्काले १८९० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १७:२४