सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उप–महानगरपालिका वडा २३ को अध्यक्षमा कांग्रेसका बेहना विजयी

बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा कांग्रेसले खाता खोेलेको छ ।

डा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् ।

उनले यसअिघका वडा अध्यक्ष जसपाका मो.हुसेन शेषलाई पराजित गरेका हुन् ।

बेहनाले २ सय ३२ ल्याउँदा शेषले १ सय ९४ मत पाएका छन् ।

जब्बर कांग्रेसको वडा नम्बर २३ को बुथ सभापति समेत हुन् ।

तर आधिकारीक रुपमा भने घोषण हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:१७