सूचनाको शक्ति - The Power Of Information

        

निर्विरोधसहित १२ पालिकाको नतिजा सार्वजनिक, एमाले ६ ठाउँमा विजयी

पालिका चुनावमा निर्विरोध भएकासहित १२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :
१. मुस्ताङकाे लाेमान्थाङ गाउँपालिका
२. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
३. मनाङको ङिस्याङ गाउँपालिका
४. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
५. मनाङको चामे गाउँपालिका
६. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

माओवादी :

१. डाेल्पाकाे जगदुल्लाह गाउँपालिका

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:५३