सूचनाको शक्ति - The Power Of Information

        

धनगढीमा स्वतन्त्र उम्मेदवारलाई अग्रता

सुदूरपश्चिमको एकमात्रै धनगढी उपमहानगरपालिको सय मतगणना हुँदा नगर प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् ।

स्वतन्त्र उम्मेदवार हमालले ५५, गठबन्धनका तर्फबाट उठेका कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन् । २१ मत बदर भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:११