सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेसको अग्रता

बर्दियाको जिल्ला सदरमुकाम गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडानम्बर १ बाट मतगणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९५४, एमालेका अमरबहादुर खड्काले ४५६ र माओवादीका गेहेन्द्रप्रसाद ढकालले १८६ मत ल्याएका छन् ।

अघिल्लो चुनावमा यो वडानम्बर १ मा एमाले विजयी भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:२९