राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवा नेता क्रषिराज देवकोटालाई नेपालगञ्ज मउपमहानगरपालिकाको चुनावी कमाण्डर बनाएको छ ।
राप्रपाका सहायक महामन्त्रीसमेत रहेका देवकोटालाई नेपालगञ्ज उपमहानगरपालिका जिताउने जिममेवारी समेत दिएको छ ।
देवकोटाले २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपालगञ्जमा महत्वपूण भुमिका निर्वा गरेका देवकोटालाई पार्टीले यस पटक पनि रणनीति बनान सक्ने व्यक्तिको रुपमा हेर्ने गर्दछ ।
देवकोटा रणनीति बनाउनेमा मात्रै होइन सबैसँग सहजै घुलमिल हुन सक्छन् । पार्टीले जिल्लाका निर्वाचन परिचालन गर्ने जिम्मा जिल्ला अध्यक्ष नरेन्द्र पौडेललाई दिएको छ ।
पार्टीले क्षेत्र नम्वर एक मा यमबहादुर रावत। केहपुरमा अर्जुन शाह र क्षेत्र नमवर तिन मा विक्रम श्रेष्ठलाई जिम्मेवारी दिएको देवकोटाले बताए ।
सत्यपाटी । बाँके ।