बाँके डुडुवा गाउँपालिका ५ स्थित जैतुन एजी चर्च डलैपुरमा नवनिर्मित भवनको उदघाटन गरिएको छ ।
आइतबार एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उदघाटन गर्दै सबै धर्म संस्कृतिको सम्मानगर्दै सबैको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले डुडुवामा पर्यटन विकास तथाधार्मिक क्षेत्रको संरक्षण सम्बद्र्धनमा गाउँपालिकाले विशेष कार्यक्रम संचालन गरेको भन्दै जिर्ण अवस्थामा रहेका केही स्थलहरुको मर्मत सम्भार समेत गरेको उल्लेख गर्नुभयो ।
डुडुवा गाउँपालिकाबाट रुबीस लाख र दशलाख बढीअन्य स्रोतबाट गरि कुलतीस लाख १८ हजार ३ सय १८ रुपैयाको लागतमाभवन निमार्ण सम्पन्नगरिएको हो ।
भवन उदघाटन कार्यक्रममाचर्चका पास्टर लिले बराल, नेपालीकांग्रेश वडा नं. ५ का बुथ सभापति रत्नबहादुर चलाउने लगायतले बोल्नु भएको थियो ।
सत्यपाटी । बाँके ।