सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:३३