सूचनाको शक्ति - The Power Of Information

        

डिसीने अवार्डको मनोनयन सार्वजनिक

कोरोना भाइरस महामारीका कारण रोकिएको डिसीने अवार्ड यसै वर्ष हुने भएको छ ।

आउँदो चैत्र १२ गते हुने अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । छायाँछविको आयोजनामा हुँदै आएको डिसीने अवार्डको १२ औँ संस्करण हुन् लागेको हो ।

अवार्ड सुरु गर्ने समयमा २ वटा मात्र डिजिटल फिल्म सभागी भएको सम्झिदै यो यात्रा पार गर्न सहज नभएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

’हामीले डिजिटल फिल्महरुलाई बन्न प्रोत्साहन गर्नुपर्छ भनेर नै डिसीने अवार्डको सुरुवात गरेका थियौँ’ अध्यक्ष शान्तिप्रिय भन्छन् ,’अहिले डिजिटल फिल्महरु बनिरहेका छन् ।’ पहिलो वर्ष २०६६ सालमा २ डिजिटल फिल्म र अन्य भिडियो फिल्म अवार्डमा सहभागी भएका थिए ।

२०७६ मा रिलीज भएका फिल्महरु मध्येबाट अवार्डमा सहभागी फिल्महरुलाई निर्णायकले हेरेपछि टप ५ छानिएको हो । लेखक निर्देशक तथा कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री ,मोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका छन् ।

अवार्ड हितरा १२ मा काभ्रेको धुलिखेलमा सम्पन्न हुँदैछ।

उत्कृष्ट ५ मनोनयन
१.उत्कृष्ट पाश्व संगीत
क. रोहीतशाक्य :कबड्डी कबड्डी कबड्डी
ख. शैलेश श्रेष्ठ : मारुनी
ग. सुजिलकर्माचार्य :हजार जुनीसम्म
घ. एलिस कार्की : साङ्लो
ङ. एलिस कार्की :रातो टीका निधारमा

२. उत्कृष्ट ध्वनीमिश्रण
क. उक्तमन्यौपाने :लभ डायरीज
ख. मुकेशशाह : हजार जुनीसम्म
ग. अमितश्रेष्ठ : आमा
घ. सुनयमानश्रेष्ठ :छ माया छपक्कै
ङ. अमितश्रेष्ठ : जात्रै जात्रा

३.उत्कृष्ट गीतकार
क. हर्क साउद – जुनी काट्छु भन्थ्यौ :कबड्डी कबड्डी कबड्डी
ख. नरेश भट्टराई – बाचा :वीर वीक्रम
ग. राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै
घ. सुरेश गैरे ‘विवश’ – जीन्दगीको के छ र : सेल्फी किङ
ङ. सुरेश वाग्ले – सक्दिन म : मारुनी

४.उत्कृष्ट पाश्र्व गायिका
क. मिलननेवार – चरीले काफल टीप्यो : साङ्लो
ख. मेलिना राई – रातो टीका निधारमा :रातो टीका नीधारमा
ग. इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली
घ. अञ्जु पन्त – भिजिट भिषामा : दाल भात तरकारी
ङ. मिना निरौला – जुनको जुनेली : छ माया छपक्कै

५.उत्कृष्ट पाश्र्व गायक
क. सुगमपोखरेल – सत्य सत्य :हजार जुनीसम्म
ख. हेमन्त राना – जुनी काट्छु भन्थेउनी :कबड्डी कबड्डी कबड्डी
ग. कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी
घ. प्रमोद खरेल – रातो टीका निधारमा :रातो टीका निधारमा
ङ. नीशान भट्टराई – भिजिट भिषामा :दाल भात तरकारी

६.उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार
क. एस.डी. योगी – जुनी काट्छेउ : कबड्डी कबड्डी कबड्डी
ख. राजनराजसिवाकोटी – चरीले काफल टिप्यो : साङ्लो
ग. बसन्तथापा – जुनको जुनेली : छ माया छपक्कै
घ. राजनराजसिजाकोटी – एमजी रोडैमा : हजार जुनीसम्म
ङ. अर्जुन पोखरेल – छम् छम् : लभ डायरिज

७.उत्कृष्ट संगीतकार
क. अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ :लभ डायरीज
ख. सुरेश अधिकारी – झ्याम्मै आँखाझ्याम्मै :साङ्लो
ग. कोशिष क्षेत्री – बजार लाग्या छ : दीकर्मा
घ. एलिस कार्की – कुनमायाको साईनो :साइनो
ङ. ताराप्रकाशलिम्बु – बाचा : वीरवीक्रम २

८.उत्कृष्ट नृत्य निर्देशक
क. कविराजगहतराज – एम जी रोडैमा :हजार जुनीसम्म
ख. शिशिर खाती – सिल्कीसिल्की :च चहुई
ग. कविराजगहतराज – जुनको जुनेली : छ माया छपक्कै
घ. विक्रमलामा÷एञ्जीलाखत्री – सुन्यौ कि सुनेनौ :लभ डायरीज
ङ. कविराजगहतराज – चरीले काफल :साङ्लो

९.उत्कृष्ट द्वन्द्वनिर्देशक
क. सम्राट बस्नेत : जाईरा
ख. शंकर महर्जन : हिरो नं. १
ग. श्री श्रेष्ठ :साङलो
घ. अष्ट महर्जन : दीकर्मा
ङ. हिमालके.सी. :वीर विक्रम २

१०.उत्कृष्ट हाँस्यकलाकार
क. राजारामपौडेल :दाल भात तरकारी
ख. जयनन्दलामा :साङ्लो
ग. केदार प्रसाद घिमिरे : छ माया छपक्कै
घ. क्षितिज सुवेदी :वीरबीक्रम २
ङ. शिवहरी पौडेल : रातो टीका निधारमा

११.उत्कृष्ट खलपात्र
क. प्रकाशशाह : साङ्लो
ख. शिशिर वाङदेल : छ माया छपक्कै
ग. प्रमोदअग्रहरी : जाईरा
घ. परमिताआर.एल. शाह : दीकर्मा
ङ. बुद्धी तामाङ : वीर वीक्रम २

१२.उत्कृष्ट कथा
क. गोविन्द फूयांल : मारुनी
ख. दीपेन्द्र लामा : छ माया छपक्कै
ग. अशोक शर्मा : रातो टीका निधारमा
घ. सुवास सिंह बस्न्यात :धुलो
ङ. सम्राट सापकोटा : कप्स

१३.उत्कृष्ट पटकथा
क. रामबाबु गुरुङ्उ/पेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
ख. गोविन्द फुयांल/नवल नेपाल : मारुनी
ग. दीपराज गिरी : छ माया छपक्कै
घ. आशुतोष राज श्रेष्ठ : जाईरा
ङ. विकाश आचार्य/सामीप्य राज तिमिल्सीना : हजार जुनी सम्म

१४. उत्कृष्ट सम्वाद
क. रामबाबु गुुरुङ/उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
ख. गोविन्द फुँयाल/नवल नेपाल :मारुनी
ग. विकाशआचार्य/सामिप्यराज तिमल्सीना :हजार जुनीसम्म
घ. दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, अभिमन्यू निरवी : छ माया छपक्कै
ङ. महेश दवाडी :कुम्भ करण

१५.उत्कृष्ट नव–नायिका
क. रुवीनाथापा : लभ डायरीज
ख. रेवीका गुरुङ : मारुनी
ग. सिर्जना रेग्मी : जाईरा
घ. सन्दिपालिम्बु : कप्स
ङ. निकीता चण्डक : साङ्लो

१६.उत्कृष्ट नव–नायक
क. आकाशपल:कुम्भ करण
ख. सम्राट मगर: जाईरा
ग. अंकीतशर्मा: रातो टीका निधारमा
घ. करण वर्मा: दीकर्मा
ङ. अखिलेषप्रधान: हजार जुनीसम्म

१७.उत्कृष्ट नव–निर्देशक
क. सुधनके.सी. : दाल भात तरकारी
ख. विराज भट्ट : साङ्लो
ग. विशाल सापकोटा : सेल्फी किङ
घ. आशुतोष राजश्रेष्ठ : जाईरा
ङ. सौरभ चौधरी : लभ डायरिज

१८. उत्कृष्ट चरित्र अभिनेत्री
क. अरुणा कार्की ः रातो टीका निधारमा
ख. संचीता लुइटेल ः हजार जुनीसम्म
ग. मिथिलाशर्मा ः आमा
घ. रमाथपलिया ः छ माया छपक्कै
ङ. सरीता राजेपाध्याय ः बीर वीक्रम २

१९.उत्कृष्ट चरित्र अभिनेता
क. विष्णु सापकोटा ः लभ डायरिज
ख. माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी
ग. अर्जुन श्रेष्ठ ः मारुनी
घ. विनोदश्रेष्ठ ः कीर्तिपुर
ङ. प्रकाश घिमिरे ः छ माया छपक्कै

२०.उत्कृष्ट सह–अभिनेत्री
क. स्वस्तीमा खड्का ः हजार जुनीसम्म
ख. सरितागिरी ः आमा
ग. संगीतानापित ः दीकर्मा
घ. आँचलशर्मा ः दाल भात तरकारी
ङ. नीता ढुंगाना ः साईनो

२१.उत्कृष्ट सह–अभिनेता
क. कर्मा ः कबड्डी कबड्डी कबड्डी
ख. सलोन बस्नेत ः हजार जुनीसम्म
ग. भोलाराज सापकोटा ः च चहुई
घ. जीतु नेपाल ः छ माया छपक्कै
ङ. रविन्द्र झा ः जात्रै जात्रा

२२.उत्कृष्ट छायाँकार
क. पुरुषोक्तमप्रधान ः हजार जुनी सम्म
ख. शैलेन्द्र डी कार्की ः कबड्डी कबड्डी कबड्डी
ग. हरी हुमागाई ः छ माया छपक्कै
घ. सञ्जय लामा ः मारुनी
ङ. मानकृष्ण महर्जन ः साङ्लो

२३.उत्कृष्ट सम्पादक
क. निमेशश्रेष्ठ÷सुरेन्द्र पौडेल ः कबड्डी कबड्डी कबड्डी
ख. लोकेश बज्राचार्य÷प्रवीनश्रेष्ठ ः जाईरा
ग. बिपिनमल्ल ः छ माया छपक्कै
घ. मित्रदेव गुरुङ ः मारुनी
ङ. मित्र डी. गुरुङ ः जात्रै जात्रा

२४.उत्कृष्ट अभिनेत्री
क. वर्षा सिवाकोटी ः विरविक्रम २
ख. साम्राज्ञी आर.एल. शाह ः मारुनी
ग. नम्रताश्रेष्ठ ः जाईरा
घ. सुरक्षापन्त ः आमा
ङ. केकीअधिकारी ः छ माया छपक्कै

२५.उत्कृष्ट अभिनेता
क. दयाहाङ राई ः कबड्डी कबड्डी कबड्डी
ख. पुष्पल खड्का ः मारुनी
ग. आर्यन सिग्देल ः हजार जुनीसम्म
घ. दीपकराजगिरी ः छ माया छपक्कै
ङ. विपिनकार्की ः जात्रै जात्रा

२६.उत्कृष्ट निर्देशक
क. दिपेन्द्र लामा : छ माया छपक्कै
ख. प्रदीप भट्टराई :जात्रै जात्रा
ग. विकाशराजआचार्य :हजार जुनीसम्म
घ. नवलनेपाल :मारुनी
ङ. रामबाबु गुरुङ :कबड्डी कबड्डी कबड्डी

२७.उत्कृष्ट चलचित्र
क. कबड्डी कबड्डी कबड्डी : सिनेमा आर्ट प्रा.लि.
ख. मारुनी :पुनम इन्टरटेनमेन्ट प्रा.लि.
ग. हजार जुनीसम्म :एवीसी एण्ड एआरसी ग्रान्डसन फिल्मस् प्रा.लि.
घ. जात्रै जात्रा : षटकोण आर्टस्प्रा.लि.
ङ. छ माया छपक्कै :आमासरस्वतीमूभिज् प्रा.लि.

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०८:५५