सूचनाको शक्ति - The Power Of Information

        

ईन्स्पेक्टर पृथ्वी खनालको ‘बाटुली’ सार्वजनिक

सशस्त्र प्रहरी बल नेपालका ईन्स्पेक्टर पृथ्वी खनालले आफ्नो नयाँ म्युजिक भिडियो ‘बाटुली’ सार्वजनीक गरेका छन् ।

पिटर गुरुङ्गको छायाङ्कन र विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको म्युजिक भिडियो ‘बाटुली’ पृथ्वी खनाल यु–ट्यूव च्यानलमार्फत सार्वजनीक गरेका हुन् ।

देवेश राईको संगीत संयोजन पृथ्वी खनालकै शब्द/संगीत, स्वर तथा कथा निर्देशनमा बनेको म्युजिक भिडियो ‘बाटुली’मा खनाललाई पार्वती तमाङले बाटुलीको भूमिकामा साथ दिएकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १५:३६