सूचनाको शक्ति - The Power Of Information

        

घट्यो डलरको भाउ, यस्तो छ आजको विनिमयदर !

काठमाडौं । आज विहिबार आज अमेरिकि डलरको भाउ घटेको छ । मंगलबार र बुधबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो । उक्त भाउ अहिलेसम्मकै उच्च हो ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैंया २० पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैंया ८० पैसा तय गरेको छ ।

रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्न थालेको हो ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०९:३१