अमेरिकी डलर १२० पुग्यो : यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर २० रुपैयाँ शून्य पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
।