सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ तपाइको राशिफल

मेष
स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची। महत्वपूर्ण कार्यमा उल्झन।

बृष
शत्रु परास्त हुने। सन्तानबाट सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्ने। महत्वपूर्ण व्यक्तिसँग भेट। अध्ययनमा सफलता मिल्नेछ।

मिथुन

मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला। स्वास्थ्यमा र व्यापारमा सुधार। यात्राको अवसर मिल्ने।

कर्कट

धन सञ्चितको योग। कार्यमा प्रगती, मनमा हर्ष। शैक्षिक लगानीबाट फाइदा। व्यवसायमा सुधार। यात्रामा सावधानी अपनाउनु होला।

सिंह

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना। शुभ कार्यमा मन जाने। विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना। कार्यमा सफलता।

कन्या

घरायासी समस्या बढ्ने छ। अध्ययनमा रुची घट्ने छ। मानसिक चिन्ताले सताउला। मित्रको सहयोग मिल्ने योग। आर्थिक संकट।

तुला

पारिवारिक मेलमिलाप बढ्नेछ। मन प्रशन्न रहने। राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ। झुठा आरोप लाग्न सक्ला। धार्मिक कार्यमा उत्साह।

बृश्चिक

वैदेशि यात्राको अवसर। शारीरिक स्फूर्ति बढी। पद वृद्धिको योग। जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ।

धनु

पारिवारिक समस्या। व्यापारमा आर्थिक सुधार। कीर्ति बढ्ने। शान्त रहनु बुद्धिमानी हुनेछ। मौनता अपनाउनु राम्रो। स्वास्थ्यमा गडबडी।

मकर

अनुसन्धानमूलक काममा चासो बढ्ला। मनमा खिन्नता रहला। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ।

कुम्भ

विदेश यात्राको योग। आजको दिन तपाई मौन रहनु लाभदायक। रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। रोजगारको अवसर मिल्न सक्छ।

मीन

व्यावसायिक योजना बन्नेछ। आत्मविश्वास बढ्ने छ। बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ। झुटो आरोप।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०९:०४