पोखरा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा गठबन्धनका उमेदवार विजयी भएका छन् ।
सत्ता गठबन्धनका सुरेशबहादुर आले, भुवन सुनार र कमला पन्त विजयी भएका हुन् ।
गठबन्धनका सांसदले मत क्रस गरेपनि स्थानीय तहका जनप्रतिनिधिको बढी मत पाएका कारण गठबन्धनका उमेदवार विजयी भएका हुन् ।
।