सूचनाको शक्ति - The Power Of Information

        

आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १२० रुपैयाँ ३० पैसा, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६२ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिदमा ३९५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३९७ रुपैयाँ ४४ पैसा र बहराइन दिनार एकको खरिदमा ३१७ रुपैयाँ ५० पैसा र बिक्रीमार ३१९ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
विस्तृतमा हेर्नुस्

Binimaya.JPG

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार ०९:५०