सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रीय सदस्यमा शशांकको अग्रता कायम, हालसम्म धेरै मत पाउने ३५ जना यी हुन्

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ। शनिबार बिहानदेखि ३५ खुला केन्द्रीय सदस्यका लागि मतगणना भइरहेको हो ।

कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा २९९३ मत गन्दा डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्। उनी १९७१ मतसहित पहिलो स्थानमा रहेका छन्।

दोस्रो नम्बरमा रहेका एनपी साउदले १५३८, बालकृष्ण खाँणले १५०७, रमेश लेखकले १४५१, उदय शमशेर राणाले १४४५, शंकर भण्डारीले १४३७ र ज्ञानेन्द्र बहादुर कार्कीले १४२३ मत पाएका छन्।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन्, जसका लागि ९९ जना प्रतिस्पर्धामा छन्।

यी हुन्, २९९३ मत गन्दा सबैभन्दा बढी मत ल्याउने ३५ जनाः

प्रकाशित मिति : ४ पुष २०७८, आइतवार ०८:१४