सूचनाको शक्ति - The Power Of Information

        

थपिए २८० कोभिड संक्रमित, ६ जनाको निधन

काठमाडौं । बुधबार नेपालमा २८० जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ।

वितेको २४ घण्टामा भएको कुल ११ हजार ९९४ जनामा परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यस अवधिमा ३०० संक्रमित निको भएका छन्। यस्तै ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १७:१९