सूचनाको शक्ति - The Power Of Information

        

कति छ आज डलर वा अन्य विदेशि मुद्राको मूल्य ?

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर १२१ रुपैंया ०९ पैंसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ६९ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३६ रुपैंया ८७ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ५५ पैसा रहेको छ ।

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १०:१०