सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरि ददर १२०.९३ रुपैयाँ र बिक्री दर १२१.५३ रुपैयाँ ताेकेकाे छ ।

युरोपियन युरो एकको खरिद दर १३६.२९ रुपैयाँ र बिक्री दर १३६.९६ रुपैयाँ रहेकाे छ । यसैगरी युके पाउन्ड स्टलिङ एकको खरिद दर १६०.२१ रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६.३५ रुपैयाँ  बिक्री दर ८६.७८ रुपैयाँ ताेकेकाे छ ।

कुन देशकाे कति ?


प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १०:४५