सूचनाको शक्ति - The Power Of Information

        

आजको मुद्रा विनिमयदर कुन देशको कति छ ? विवरणमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ कार्तिक २०७८ विहिबारको लागि मुद्रा विनिमयदर तोकेको छ ।

अमेरिकी डलर १ को खरिद ११९.५० पैसा र विक्रीदर  १२०.१० पैसा रहेको छ ।

यस्तै जापानी येन १० को खरिदमा १०.४४ पैसा  विक्रीदर १०.४९ पैसा तोकेको छ ।

राष्ट्र बैंकले  कतारी रियाल १ को खरिदमा ३२.८२ पैसा  र विक्रीदर ३२.९९ पैसा तोकेको  छ ।

यस्तै, चाइनिज युआन १ को खरिदमा १८.६९ पैसा विक्रीदर १८.७८ पैसा तोकेको छ ।

अन्य  मुलुकहरुको कुन कति छ हेर्नुस विवरणमा :

forex nepal.JPG

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ०८:०४