सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ४ दिन पछी एनटीसीको नेटवर्क संचालनमा

बझाङ । बझाङमा ४ दिन पछी एनटीसीको नेटवर्क संचालनमा आएको छ ।

लगातारको बर्ष संगै गएको एनटीसीको नेटवर्कले काम गरेको छ । ४ दिन देखी गएको एनटीसी नेटवर्क गए पछी हाल सम्म जिल्लाका संचारमाध्यामहरु पुर्णरुपमा सम्पर्क विहिन भएका छन् ।

भने, गाउँमा के कती ठाउँमा क्षेती भएको छ । भन्नेबारे एकिन तथ्याङ्क लिन गाह्रो भएको थियो । नेपाल टेलिकमले नेटवर्क सुधार गरे संगै बाढी, पहिरो गएको ठाउँको एकिन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १७:५४