सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका सिडिओ फेरिए, खत्री आउँदै

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

गृह मन्त्रालयमा कार्यरत सुर्य बहादुर खत्री बाँकेको सिडिओ बनेर आउँदैछन् । उनको बाँकेमा काज सरुवा भएको छ ।

अहिले बाँकेमा शिवराम गेलाल सिडिओ छन् । उनको सरुवा भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०८:०६