सूचनाको शक्ति - The Power Of Information

        

त्रिविको परीक्षा नियन्त्रकमा फेरि पुष्पराज जोशी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रकमा पुष्पराज जोशी नियुक्त भएका छन्।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो।

उनको पहिलो कार्यकाल मंगलबार सकिएको थियो। त्रिभुवन विश्वविद्यालयले उनलाई बुधबारदेखि दोस्रो चार वर्षे कार्यकालका लागि नियुक्ति दिएको हो।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:२१