सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३२ रुपैयाँ कायम भएको बताएको छ ।

आजका लागि विदेशी विनिमय दर तोक्दै राष्ट्र बैंकले डलरको भाउ उक्त कायम भएको जनाएको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.७२ रुपैयाँ कायम छ ।

यसैगरी, एक युरोको बिक्री मूल्य १३९.५७ र खरिद मूल्य १३८.८७ तथा एक पाउण्डको बिक्री मूल्य १६२.५४ र खरिद मूल्य १६१.७३ रुपैयाँ छ ।

यस्तै, साउदीको रियालको बिक्री मूल्य ३१.८२ र खरिद मूल्य ३१.८८ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५७ र खरिद दर ३२.४१ छ ।

यूएई दिरामको बिक्री मूल्य ३२.४९ र खरिद मूल्य ३२.३२ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्री मूल्य २८.१६ र बिक्री २८.०२ रुपैयाँ छ ।

यसैगरी, आज १०० कोरियन वनको बिक्री १०.१५ तथा खरिद मूल्य १०.१० र १० जापनिज येनको बिक्री १०.८७ र खरिद मूल्य १०.८१ रुपैयाँ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ११:३८