काठमाडौं । आज कोशी, कर्णाली, कन्काई, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नारायणी, महाकाली, कमला, तिनाउ, बबई लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने छ ।
हेर्नुहोस् देशभरका मुख्य-मुख्य नदीको बहावको अवस्था :
।