सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १४० रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया ८१ पैसा रहेको छ ।

यसैगरी, अन्य कुन देशको विदेशी मुद्राको मुल्य कति ?

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०९:१५