सूचनाको शक्ति - The Power Of Information

        

आजका लागी विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको खरिद मूल्य रु.११८ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य रु.११९ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ ८७ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१४१ रुपैयाँ ५८ रुपैयाँ तोकेको छ ।

यसैगरी आज (असार २२ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०९:०४