सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा रहेको छ भने विक्रीदर १४२ रुपैयाँ २५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रीदर १६५ रुपैयाँ ७० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ५५ पैसा र विक्रीदर १३० रुपैयाँ २० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९० रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८० पैसा र विक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८१ पैसा र विक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र विक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १३:३४