सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा एकाविहानै भूकम्प धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यो विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०७:४६