सूचनाको शक्ति - The Power Of Information

        

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

काठमाडौं । चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ ।

शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०९:४३