सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र विक्रीदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०९ पैसा र विक्रीदर १२९ रुपैयाँ ७५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९० रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र विक्रीदर ९६ रुपैयाँ ८९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र विक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.54 119.14
EUR (European Euro) 1 141.54 142.26
GBP (UK Pound Sterling) 1 165.49 166.33
CHF (Swiss Franc) 1 129.09 129.75
AUD (Australian Dollar) 1 89.63 90.08
CAD (Canadian Dollar) 1 96.40 96.89
SGD (Singapore Dollar) 1 88.14 88.58
JPY (Japanese Yen) 10 10.68 10.74
CNY (Chinese Yuan) 1 18.30 18.39
SAR (Saudi Arabian Riyal) 1 31.61 31.77
QAR (Qatari Riyal) 1 32.02 32.18
THB (Thai Baht) 1 3.72 3.74
AED (UAE Dirham) 1 32.27 32.43
MYR (Malaysian Ringgit) 1 28.48 28.63
KRW (South Korean Won) 100 10.43 10.48
SEK (Swedish Kroner) 1 13.99 14.06
DKK (Danish Kroner) 1 19.03 19.13
HKD (Hong Kong Dollar) 1 15.26 15.34
KWD (Kuwaity Dinar) 1 393.78 395.77
BHD (Bahrain Dinar) 1 314.45 316.04

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १२:२०