सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजाले भने, ‘सबै मिलेर महामारी र विपद् न्यूनीकरण लागौं’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् ।

कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटानजस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका छन् ।

पूर्वराजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०९:३६